Logo

नेपाली सेनामा अधिकृत क्याडेटका लागि जागिर खुल्यो



Spread the love

१८ पुस, काठमाडौँ। नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दर्खास्त आह्वान गरेको छ। आइतबार सेनाले २२९ जना अधिकृत क्याडेटका लागि दर्खास्त आह्वान गरेको हो।

सौजन्य – गोरखापत्र

प्रतिक्रिया दिनुहोस्