Logo

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार(सूचीसहित)



Spread the love

१९ पुस, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको छ। सोमबार बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो।

नेपाली कांग्रेसको विधानमा संघीय सांसद उम्मेदवारको निर्णय संसदीय समितिले गर्ने उल्लेख भए पनि समिति गठन नभएकोले केन्द्रीय कार्य समितिबाट उम्मेदवारको टुंगो लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्