Logo

संसदमा गैरलोकतान्त्रिक अवरोध अन्त्य गर्न एमालेलाई माओवादीको आग्रह



Spread the love

२० पुस, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा गरेको अबरोध तत्काल अन्त्य गर्न नेकपा माओवादी केन्द्रले आग्रह गरेको छ ।

माओबादीको समसामयीक प्रस्ताबमा यस्तो भनिएको छ, ‘विधिको शासन, संविधानको कार्यान्वयन एवं नयाँ कानुन निर्माण गरी जनसेवालाई प्रभावकारी बनाउने थलो संसदको गैरलोकतान्त्रिक अवरोध अन्त्य गर्न यो महाधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई गम्भिर आग्रह गर्दछ’ ।

पछिल्लो समय एमाले पार्टी विभाजन गरी माधवकुमार नेपाल नेतृत्वको नेकपामा गएका सांसदलाई कारबाही गर्न माग गर्दै निरन्तर संसद अबरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्