Logo

सरकारसँग चारबुँदे सहमतिपछि रुबी खानले तोडिन् आमरण अनशन



Spread the love

२१ पुस, काठमाडौँ । निर्मला कुर्मीको हत्या प्रकरणमा आमरण अनशनमा बसेकी रुबी खानले आजबाट अनशन तोड्ने भएकी छन्।

महिला अधिकार मञ्चले बुधबार विज्ञप्ति जारी गरेर सरकारसँग चारबुँदे सहमति भएपछि आन्दोलन स्थगित गर्ने र खानले अनशन तोड्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्