Logo

आज फेरि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



Spread the love

२२ पुस, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज आज सुनको भाउ ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाादी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा भने एकैपटक २५ रुपैयाँले घटेको छ । चाँदी आज एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्