Logo

नेपालमा एकैदिन तीन महिना यताकै धेरै कोरोना संक्रमित थपिए



Spread the love

२३ पुस, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १४९७१ नमूना परीक्षण गर्दा ९६८ संक्रमित देखिएको हो। यो संख्या पछिल्लो तीन महिनाको उच्च हो।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप २६२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा हालः ५७४१ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्