Logo

आइतबार सुनचाँदीको मूल्य नेपाली बजारमा कति छ ?



Spread the love

२५ पुस, काठमाडौँ । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि शुक्रबारकै एक हजार २३५ रुपैयाँ कायम भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्