Logo

जति आराम गरे पनि थकान महसुस हुन्छ ? यस्तो गर्नुहोस्



Spread the love

एजेन्सी । जति आराम गरे पनि तपाईलाई थकान महसुस हुन्छ ? यदि त्यस्तो हो भने कतै तपाई क्रोनिक फटिग सिन्ड्रोमको शिकार हुनु त भएन । विशेषगरी रोगप्रतिरोधक क्षमता कमजोर भएका मानिसलाई यो रोगले सताउने गर्दछ । यसले मानिसलाई लगातार थकान गराइराख्छ। यसबाट बच्न यी उपाय अपनाउनुहोस् :

-हर्मोनको असन्तुलन हुँदा तथा अत्याधिक तनाब लिदाँ यो रोग लाग्छ।
-दिनदिनै व्यायाम गर्नुस् ।
-यो हुन नदिन भिटामिन डीको उपयोग गर्न आवश्यक छ ।
-आठ घन्टा मज्जाले सुत्नुस । घाममा बस्ने गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्