Logo

ए डिभिजन लिग – नेपाल पुलिसले बिबिसीसँग प्रतिस्पर्धा गर्दै



Spread the love

२६ पुस, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज आठौं चरणको अन्तिम दिनमा एक मात्र खेल हुदैँछ । दशरथ रंगशालामा दिउँसो १ बजे विभागीय टोली नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग भिड्दैछ ।

११औं स्थानमा रहेको पुलिस बिबिसीमाथि जित निकाल्दै अंक तालिका सुधार्न चाहन्छ भने १२ औं स्थानमा रहेको ब्रिगेड पनि पुलिसलाई हराएर अंक तालिका सुधार्ने प्रयासमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्