Logo

सोमबार सुनको मूल्यमा गिरावट, कति छ आजको बजाार भाउ ?



Spread the love

२६ पुस, काठमाडौँ । सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । ।

आइतबार सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आज प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्