Logo

दक्षिण अफ्रिकाका क्रिस मोरिसले लिए सबै फर्म्याटको क्रिकेटबाट सन्यास



Spread the love

एजेन्सी । दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले क्रिकेटबाट सन्यास लिएका छन् । मंगलबार ३४ वर्षीय मोरिसले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

उनले टि-२० अन्तर्राष्ट्रियमा १ अर्धशकसहित १३३ रन बनाउँदा ३४ विकेट हात पारेका छन् ।

उनले अब दक्षिण अफ्रिकाको घरेलु क्लब टाइटन्सको प्रशिक्षकका रूपमा काम गर्ने समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्