Logo

सार्वजनिक स्थान जाँदा खोप कार्ड अनिवार्य, मास्कबिना गाडीमा चढ्न नपाइने



Spread the love

२७ पुस, काठमाडौँ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी बैठकपछि जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्ने निर्णय भएको छ। काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको आदेशमा सार्वजनिक सवारी सधानमा मास्कको प्रयोग अनिवार्य गरिएको जनाइएको छ।

त्यस्तै, उपत्यकामा माघ ७ गतेदेखि सार्वजनिक स्थानहरूमा प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्