Logo

आज फेरी बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?



Spread the love

२८ पुस, काठमाडौँँ । आज फेरी नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रति तोलामा ६०० रुपैयाँले बढी ९२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासघले जनाएको छ।

मंगलबार सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढी एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्