Logo

निरन्तर उकालो लाग्दै सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

२९ पुस, काठमाडौँ । निरन्तर उकालो लागेको सुनको मूल्य बिहीवार पनि बढेको छ । आज सुनको भाउ ५०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधवार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीवार २० ले बढेर १ हजार २५५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्