Logo

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी सिलवाललाई



Spread the love

२९ पुस, काठमाडौँ । नेपाली सेनाको नयाँ प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवालले सम्हालेका छन् । निवर्तमान प्रवक्ता सन्तोषबल्लभ कोइरालाको केही दिनअघि शान्ति कार्य निर्देशनालयमा सरुवा भएपछि सिलवालले बिहीवारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।

यसअघि उनी बालाजुस्थित १ नम्बर बाहिनीपतिका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्