Logo

सन्दीप लामिछानेले लिए एकै ओभरमा दुई विकेट, टी–२० मा १५० विकेट पुरा



Spread the love

काठमाडौँ । बीग बास लिग (बीबीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले सिड्नी थन्डर्समाथि ९ रनको जित निकालेको छ । आज भएको सिड्नी थन्डर्स विरुद्ध जितको क्रममा उनले दुई विकेट हात पारेका छन्।

लामिछानेले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिएका हुन् ।

योसंगै सन्दिपले टी–२० क्रिकेटमा १५० विकेट पुरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्