Logo

काठमाडौं उपत्यकामा कोरोना आक्रामक बन्दै, थपिए एकैदिन १९१६ संक्रमित



Spread the love

२९ पुस, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्।

काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर ३५५३ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्