Logo

प्रिमियर लिग- ब्रेन्टफोर्डमाथि लिभरपुलको प्रभावशाली जित



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले जित निकालेको छ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० ले हराएको हो।

लिभरपुलका लागि ४४ औँ मिनेटमा फाबिन्हो, ६९ औँ मिनेटमा ओक्सलेड चेम्बरलेन र ७७ औँ मिनेटमा मिनामिनोको गोल गरेका थिए।

त्यस्तै, आइतबार नै भएको खेलमा लीड्सले वेष्टह्याम युनाइटेडलाई ३–२ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्