Logo

ए डिभिजन लिग- एनआरटी भर्सेस जावलाखेल, दुबै जितको खोजीमा



Spread the love

३ माघ, काठमाडौं । ए डिभिजन लिग अन्तर्गत नवौं चरणको अन्तिम खेलमा सोमबार न्युरोड टिम (एनआरटी) ले जावलाखेलविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

एनआरटी आठ खेलबाट १० अंकका साथ आठौं स्थानमा छ । समान खेलबाट आठ अंक जोडेको जावलाखेल दसौं स्थानमा छ ।

अंक तालिकामा सुधार गर्नका लागि दुबै टोलीका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्