Logo

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि



Spread the love

३ माघ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री आलेलाई कोरोना भएको उनको सचिवालयले जानकारी दिएको हो । त्यस्तै , आलेका स्वकीय सचिव हेमन्त रेग्मी पनि कोरोना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्