Logo

राष्ट्रिय फुटबल टोलिको बन्द प्रशिक्षणमा सहभागी खेलाडीलाई कोरोना संक्रमण



Spread the love

४ माघ, काठमाडौँ । ए डिभिजन लिग खेलिरहेका तथा नेपाली राष्ट्रिय फुटबल टोलिको बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि ३५ जना खेलाडी बोलाएका थिए ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुको पीसीआर परिक्षण गर्दा ७ जना खेलाडीमा कोरोना पुष्टि भएको जनाइएको छ ।

खेलाडीसहित अफिसियलहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो । यद्दपी नाम भने कसैको सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्