Logo

दिल्ली भ्रमण : के भयो प्रगति ?



Spread the love

बर्षोदेखि चर्चा र वार्ताको प्रथमिकतामा रहको मुल विषयमाथि प्रगति समीक्षा

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो ।

नेपाल र भारतबीच रहेका कुटनीतिक प्रश्नको सम्बोधन गर्न दुवै देशका तर्फबाट गठन गरिएको प्रबुद्ध ब्यक्ति समुह ईपिजि मा पनि पुनरावलोकनको विषयमा समझदारी भएको थियो । तर, प्रतिवेदन आउन बाँकी छ । 

ओलीका भ्रमणमा यो विषय ठोस छलफल हुन सकेन ।

ओली नेपाल, भारत ईपिजीले आगमी असारसम्म २१ औँ शताब्दीको यथार्थबोध हुने प्रतिवेदन दिने विश्वास व्यक्त गरे ।

यसमा मोदीले सही थपे । तर, वार्तामा सअमागी नेपाली अधिकारीका अनुसार यसबो थप छलफल भएन भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्