Logo

सुनको मूल्य सामान्य बढ्यो, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

५ माघ, काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको १०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

मंगलबार सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसतै, चाँदीको मूल्य एकैदिन प्रतितोला ३० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्