Logo

बिहीबार ह्वातै बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

६ माघ, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य १ हजारले बढेसँगै ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्