Logo

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै



Spread the love

७ माघ, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री बनेपछि देउवाले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

आज अपरान्ह ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्