Logo

सुनको मूल्यमा सामान्य वृद्धि, कति छ आजको बजार भाउ?



Spread the love

७ माघ, काठमाडौं । शक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। आज ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

हिजो सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला दश रुपैयाँले बढेर १३ सय २५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्