Logo

साताको पहिलो दिन नै ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो ?



Spread the love

९ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज ३ सयले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

शुक्रबार सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला दश रुपैयाँले घटेर १३ सय १५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्