Logo

सोमबार कति छ सुनचाँदीको बजार भाउ ?



Spread the love

१० माघ, काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेपाल बजारमा सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोही मूल्यमा आइतबार पनि कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला एक हजार ३ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्