Logo

मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुग्यो मरिसस टोली



Spread the love

१० माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमसँगको मैत्रीपूर्ण खेलका मरिससको टोलि नेपाल आइपुगेका छन् । अफ्रिकी राष्ट्र मरिससको टोली सोमबार नेपाल आईपुगेका हुन् ।

नेपालले दशरथ रंगशालामा जनवरी २९ र फेब्रुअरी १ मा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

मरिसस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्