Logo

काठमाडौं उपत्यकामा थपिए ४ हजार ६७६ कोरोना संक्रमित, चितवनमा मात्रै ७९० जनामा संक्रमण



Spread the love

१० माघ, काठमाडौं । काठमाडौं उपत्यकामा चार हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुर जिल्लामा ४५५ संक्रमित थपिएको छ।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा धेरै संक्रमित चितवनमा देखिएको छ। मन्त्रालयको अनुसार चितवनमा आज ७९० जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्