Logo

जान्नुहोस् दैनिक १ किवी खानुका फाइदाहरु



Spread the love

एजेन्सी । किवी एउटा यस्तो फल हो जसको बारेमा धेरै पहिले मानिसहरुलाई थाहा थियो । पहिले यो सजिलै उपलब्ध थिएन। तर, अब यो सबै ठाउँमा सजिलै उपलब्ध छ।

यो एक विदेशी फल हो। फलफुल जुनसुकै भएपनि हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ । तर, तपाईको शरीरमा जे पनि कमी छ, किवीले त्यसलाई पूरा गर्छ।

किवीको माथिल्लो भाग हल्का खैरो कपालले ढाकिएको हुन्छ। यो भित्रबाट हरियो रंगको हुन्छ र सानो कालो बीउ पनि हुन्छ। यो फल खान अमिलो र मीठो हुन्छ ।

लगभग 100 ग्राम किवी फलमा 312 मिलीग्राम पोटासियम हुन्छ। यसमा सुन्तला र कागतीको तुलनामा लगभग दोब्बर भिटामिन सी हुन्छ। जुन हाम्रो शरीरमा हुने धेरै रोग निको पार्न पनि प्रभावकारी हुन्छ । जान्नुहोस् दैनिक १ किवी खानुका फाइदाहरु:

खानाको पाचन प्रणालीमा मदत गर्छ
शरीरलाई उर्जा दिन्छ
बलियो प्रतिरक्षा प्रणाली
आँखा बचाउछ
राम्रो निद्रा दिन्छ
रगत बढाउँछ
गर्भवती महिला र बच्चाहरुको लागी लाभदायक

प्रतिक्रिया दिनुहोस्