Logo

उकालो लाग्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

११ माघ, काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैँयाले बढेर ९४ हजार रुपैँया कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

हिजो प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैँयाले घटेर प्रतितोला एक हजार ३०० तोकिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्