Logo

आहा रारा गोल्डकप – थ्रीस्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा



Spread the love

११ माघ, पोखरा । आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। मंगलबार पोखरा रंगशालामा भएको चौथो क्वार्टरफाइनलमा थ्रीस्टारमाथि १-० को जित निकाल्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो।

पाँच पटकको च्याम्पियन थ्रीस्टारलाई हराएर अन्तिम चारमा स्थान पक्का गर्न आर्मीलाई ७० औँ मिनेटमा राजिव गुरुङले गरेको गोल नै पर्याप्त बन्यो ।

अब फाइनल प्रवेशका लागि आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग बिहीबार भिड्नेछ।

प्रतिक्रिया दिनुहोस्