Logo

आहा रारा गोल्डकप – पहिलो सेमिफाइनलमा मछिन्द्रलाई एपीएफको चूनौति



Spread the love

१२ माघ, काठमाडौँ। आहा रारा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज दिउँसो साढे दुई बजे एपीएफ र मछिन्द्र क्लब आमनेसामने हुदैँछ।

साविक विजेता संकटा क्लबलाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । एपीएफले बीवाईएससी मिनेसोटा यूएसएलाई हराउँदै अन्तिम चारमा पुगेको हो ।

आजदेखि स्वास्थ्यका मापदण्डको पूर्ण पालनासहित दर्शकलाई पनि प्रवेश दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्