Logo

बुधबार पनि बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

१२ माघ, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर ९४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्