Logo

जसपाका अध्यक्ष भट्टराईलाई फेरि कोरोना संक्रमण



Spread the love

१२ माघ, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफू फेरि कोरोना संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमा जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्