Logo

सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

१७ माघ, काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ

विगत ५ दिनयता सुनको मूल्य निरन्तर ओरालो लागेको छ ।

चाँदीको मूल्य पनि घटेको छ । १० रुपैयाँले घटेर आज चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्