Logo

र्‍यापर लाहुरेलाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गरिने



Spread the love

१७ माघ, काठमाडौं । र्‍यापर आशिष राना (लाहुरे)लाई अनुसन्धानका लागि ११ दिन म्याद थप गरिएको छ।

कास्की जिल्ला अदालतले लाहुरे सहित ४ जनामाथि थप अनुसन्धान गर्न म्याद थप लागि अनुमति दिएको हो।

प्रहरीले पुस १४ गते लागु औषध ब्राउन सुगरसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्