Logo

नेपालमा थप २३ लाख ४० हजार भित्रियो मोर्डना खोप



Spread the love

१८ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार डोज मोडर्ना खोप भित्रिएको छ । कोभ्याक्स सुविधामार्फत खोप नेपाल ल्याइएको हो ।

सरकारले पछिल्लो समय आएको खोप १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई दिने निर्णय गरेको छ । अहिले देशभरका ५७ जिल्लामा मोर्डना खोप अभियान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्