Logo

बुधबार सार्वजनिक बिदा



Spread the love

१८ माघ, काठमाडौँ । सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्