Logo

नेपालको पहिलो रोजाइको टोलि घोषणा, विमल घर्तीमगर परेनन्



Spread the love

१८ माघ, काठमाडौं । मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाल टोलिको पहिलो रोजाइ घोषणा भएको छ । मरिससविरुद्धको पहिलो खेलमा गोल गरेका विमल घर्तीमगर भने आजको खेलमा पहिलो रोजाइमा परेका छैनन्।

प्रतिक्रिया दिनुहोस्