Logo

मरिससविरुद्ध नेपाललाई १ – ० ले अग्रता



Spread the love

१८ माघ, काठमाडौँ । मरिससविरुद्ध नेपालले १ – ० को अग्रता बनाएको छ । नेपालको लागि १० औँ मिनेटमा सुजल श्रेष्ठले गोल गरका हुन् ।

मरिससले बराबरी गर्ने अवसर पाए पनि चुक्न पुग्यो । १३ औँ मिनेटमा मरिससले पाएको पेनाल्टीलाई कप्तान एन्डी सोफीको प्रहार गरेका थिए।तर, मरिससले पाएको पेनाल्टीको सदुप्रयोग गर्न सकेन । जसमा नेपालका गोलकिप्पर किरण लिम्बुले पेनाल्टीको सानदान बचाउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्