Logo

उकालो लाग्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

१९ माघ, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदीको भाउ तोलाको १५ रुपैयाँ बढेको छ। चाँदी तोलाको १२५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्