Logo

जेठ ४ मै निर्वाचन गराउनुपर्छ – एमालेका अध्यक्ष ओली



Spread the love

१९ माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगले तोकेकै समयमा निर्वाचन गराउनु पर्न बताएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेठ ४ मै निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्