Logo

अस्ट्रेलियामा ४० हजार नयाँ कोरोना संक्रमित थपिए, ७० जनाको मृत्यु



Spread the love

एजेन्सी । पछिल्लो समय अस्ट्रेलियामा तिब्र रुपमा कोरोना संक्रमित फौलिरहेको छ । पछिल्लो २४ घण्टामा ४० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् भने ७० जनाको मृत्यु भएको जनाइएको छ।

न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एकएक जनाको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्