Logo

सिके राउत नेतृत्वको जनमत आन्दोलित, पूर्व–पश्चिम राजमार्ग ठप्प



Spread the love

२० माघ, काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टी फेरी आन्दोलनमा उत्रिएको छ । किसान हकहितका लागि भन्दै गरिएको आन्दोलनले पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ ।

यस्तै, राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व-पश्चिम जाने आउने लामो दूरीका गाडी पनि चल्न सकेको छैन र सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा यातायात ठप्प भएको छ।

राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्