Logo

भारतीय कमेडियन सुनिल ग्रोबरको स्वास्थ्य अवस्था खराब भएपछि गरियो मुटुको शल्यक्रिया



Spread the love

एजेन्सी । भारतीय कमेडियन सुनिल ग्रोबरको मुटुको सर्जरी गरिएको छ । उनलाई मुम्बईको एसियन हर्ट इन्टिच्युटमा भर्ना गरिएको छ ।

अहिले उनको स्वास्थ्यमा सुधार आएको अस्पताल प्रशासनले जनाएको छ ।

पूणेमा वेब सिरिजको छायांकन भइरहेको बेला अकस्मात् स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्