Logo

खेलकुदमन्त्री गहतराजद्वारा राखेप बोर्ड सदस्यहरुको ज्ञापनपत्र अस्वीकार



Spread the love

२० माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले दिएको ज्ञापनपत्र अस्वीकार गरेका छन् । मन्त्रीले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका हुन्।

परिषद्का बोर्ड सदस्यहरु तत्काल बोर्डको बैठक बोलाउन माग गर्दै आज ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्