Logo

युक्रेनी राष्ट्रपति जेलिन्स्किी रुससँग वार्ता गर्न तयार



Spread the love

१५ फागुन, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।

तर उनि वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन् । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्