Logo

अमेरिकी सेनाको जहाज काठमाडाैँमा अवतरण



Spread the love

४ चैत, काठमाडाैँ । अमेरिकी सेनाको जहाज काठमाडाैँमा अवतरण गरेको छ । शुक्रबार काठमाडाैँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको जहाज अवतरण भएको हो ।

उक्त जहाजमा अमेरिकी कूटनीतिज्ञ काठमाडाैँ आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्